Viber: 9801188110

By: Pawan Shrestha December 15, 2018
Best Position of Entrance of Building as per Vastu

वास्तु शास्त्रका अनुसार भवनकाे मुख्य द्वार कहाँ हुदाँ राम्राे ।

तल पाेष्ट गरिएकाे चित्रमा हरियाे रँग भएका ठाँउमा भवनकाे मुख्य द्वार राख्दा सबै भन्द राम्राे हुन्छ । घरकाे नक्शा लाइ उत्तर  दिशा  मिलाइ घरकाे माेहदा लाइ ९ भागमा भाग गरेर  कुन भागमा मुख्य द्वार पर्छ जान्नुस र तल पाेष्ट गरिएकाे चित्र सगं  मिलाएर  ठिक छ  कि छैन जाच्नस ।

वास्तु शास्त्रका अनुसार मुख्य द्वार लाइ सबै भन्दा राम्राे ठाउँ हरू तल उल्लेख गरिएकािे छ ः

पुर्व दिशाः

वर्ग ३ः यस वर्गमा भवनकाे मुख्य द्वार भएमा बस्ने मानिसहरू ठूलो हृदयको साथ धेरै उदार हुन्छन्, धन लाभ, महिमा, प्रगति – समृद्धि ।

वर्ग ४ः यस वर्गमा भवनकाे मुख्य द्वार भएमा पुर्खावाट धन लाभ,राज याेग, उत्तम ढोका, सरकारि काममा सफलता।

दक्षिण  दिशाः

वर्ग ११ः यस वर्गमा भवनकाे मुख्य द्वार भएमा बस्ने मानिसहरू ठूलो हृदयको साथ धेरै उदार हुन्छन्, राम्रो नतीजाहरू – समृद्धि ।

वर्ग १२ः यस वर्गमा भवनकाे मुख्य द्वार भएमा पुत्र जन्म,मौद्रिक लाभ, सबै प्रकारको आनन्द, अचानक लाभको धन, समृद्धि।

पश्चिम  दिशाः

वर्ग २०ः यस वर्गमा भवनकाे मुख्य द्वार भएमा पुत्र लाभ, धन लाभ, नाम र प्रसिद्धि, परिवार वृद्धि ।

वर्ग २१ः यस वर्गमा भवनकाे मुख्य द्वार भएमा धन को लाभ – वित्तीय र मानव विकास।

उत्तर  दिशाः

वर्ग २७ः यस वर्गमा भवनकाे मुख्य द्वार भएमा पुत्र र धनकाे लाभ हुन्छ ।

वर्ग २८ः यस वर्गमा भवनकाे मुख्य द्वार भएमा धन धान्य, धन लाभ, सम्पतिमा वृद्दि तथा समृद्धि र विकास हुन्छ।

वर्ग २९ः यस वर्गमा भवनकाे मुख्य द्वार भएमा पुत्र र धनकाे लाभ, सर्व समृद्धि – सबै प्रकारका लाभहरू हुन्छ।

 

If you want to know:
Effect of Position of Main Door of House as per Vastu

वास्तुशास्त्रका अनुसार भवनकाे मुख्य द्वारका असरहरू

थप जानकारिका लागि ९८०११८८११० अथवा नेपाल निर्माण सेवामा हामीलाई सम्पर्क गर्नुहाेस ।

MORE INFORMATION:

Nepal Construction Mart  provides Vastu Consultation Services.

For queries, quotations and further information Contact Us

nepalconstructionmart.com

T:  015261045 or 9801188110

E:  nconstructionm@gmail.com

F: https://www.facebook.com/NepalConstructionMart/

Subscribe our Newsletter Be the first to know