Viber: 9801188110

By: Pawan Shrestha February 18, 2019
वास्तु शास्त्र अनुसार भान्छा काेठाकाे उपयुत्त स्थान Best Position of Kitchen as per Vastu Shastra
Best Position of Kitchen as per Vastu Shastra 
वास्तु शास्त्र अनुसार भान्छा काेठाकाे उपयुत्त स्थान

वास्तु शास्त्र अनुसार भान्छा काेठाकाे लागि उपयुत्त स्थान घरकाे दक्षिण पुर्व  दिशाकाे स्थान हाे ।

दक्षिण पुर्व  दिशामा भान्छा काेठाका असरहरूः

           वास्तु शास्त्र अनुसार भान्छा काेठाकाे लागि सबे भन्दा राम्राे र उपयुत्त स्थान घरकाे दक्षिण पुर्व  दिशाकाे स्थान हाे ।  दक्षिण पुर्व  दिशा लाइ अग्नेय  काेण भनिन्छ र याे  दिशा अग्निकाे हाे । याे दिशामा भान्छा काेठा राखेमा  सर्व मगंल हुन्छ र घरमा सुख, समृद्दी, शान्ति र एश हुन्छ ।

उत्तर पश्चिम दिशामा भान्छा काेठाका असरहरूः

यदि दक्षिण पुर्व  दिशामा भान्छा काेठा राख्न सकिएन भने उत्तर पश्चिम दिशामा (वायव्य काेणमा) राख्न सकिन्छ तर यसका केही असरहरू हुन्छन । 

  • उत्तर पश्चिम दिशामा (वायव्य काेणमा) भान्छा काेठा भएमा भान्छा सदैव व्यस्त हुन्छ र खर्च बढ्छ।  परिवारका महिला सदस्यहरू बिच राम्राे सम्बन्ध हुँदैन ।
  • नव  बिबहित दम्पतिमा समस्या उत्पन्न हुन्छ ।  सन्तान बृद्दीमा समस्या हुन्छ , बिवाहामा  विलम्ब र खास गरी परिवारका महिला सदस्यहरूलाइ् समस्या हुन्छ।

 

घरमा भान्छा काेठाकाे  स्थानअनुसार त्यसका असरहरूः

उत्तर पुर्व  दिशामा भान्छा काेठाका असरहरूः

  • उत्तर पुर्व दिशामा भान्छा काेठा भएमा परिवारका व्यक्तिहरू निर्लज तथा नास्तिक हने सम्भावना बढि हुन्छ ।
  • सम्पन्नतामा ह्रास तथा  जिन्दगीमा शान्ति, सुख समृद्दिमा कमी हुन्छ । 
  • साथै परिवारका पुरूष सदस्यहरूमा बढि मानसिक तनाव, झैंझगडा हुने समस्या हुन्छ ।

दक्षिण पश्चिम दिशामा भान्छा काेठाका असरहरूः

  • दक्षिण पश्चिम दिशामा भान्छा काेठा भएमा  कामदारहरू मा अधिकार तथा कन्ट्राेल हुँदैन ।
  • व्यावसायमा तथा अफिस र कार्यालयमा बढि तनाव हुनेछ ।
  • नसाेचेकाे नराम्रा घटना घत्न सक्ने सम्भावना धेरै हुन्छ ।

उत्तर दिशामा भान्छा काेठाका असरहरूः

  • उत्तर दिशामा भान्छा काेठा भएमा धनमा हानि, मानसिक तनाव, पैसा सम्बन्धी तनाव तथा  विनाशकालमा विपरित बुद्दि हुन्छ ।
  • पेट, पाचन सम्बन्धी र दिमाग सम्बन्धी समस्या हुन्छ ।

पश्चिम दिशामा भान्छा काेठाका असरहरूः

  • पश्चिम दिशामा भान्छा काेठा भएमा  व्यावसायिक जिन्दगी र  क्यरियरमा नराम्रािे असर हुन्छ ।
  • साथै काेर्ट केस तथा कामदारहरूले तनाव दिने समस्या हुन सक्छ।

पुर्व दिशामा भान्छा काेठाका असरहरूः

  • पुर्व दिशामा भान्छा काेठा भएमा  बच्चाहरूमा पेट तथा पाचन पक्रीयाकाे समस्या हुन्छ ।
  • साथै खाना बढि पाक्ने तथा नमिठाे हुने समस्या हुन्छ ।

दक्षिण दिशामा भान्छा काेठाका असरहरूः

  • दक्षिण दिशामा भान्छा काेठा भएमा सम्पुर्न रूपमा अस्थिरत हुन्छ ।
  • अनावस्यक  झैंझगडा तथा र्दुधटना हुनेछ ।
  • अस्वभाविक व्यवहार र भान्छका सामानहरूकाे दुरूपयाग हुन्छ ।

 

Nepal Construction Mart provides Vastu consultation service too.

For queries, Vastu consultations and further information Contact Us at:

nepalconstructionmart.com

T:  015261045 or 9801188110

E:  nconstructionm@gmail.com

F: https://www.facebook.com/NepalConstructionMart/

Source: https://www.astrospeak.com/slides/vastu-of-kitchen-benefits-its-drawbacks-as-per-different-directions

 

Subscribe our Newsletter Be the first to know