Viber: 9801188110

By: Pawan Shrestha December 17, 2018
Effect of Position of Main Door facing East Direction

पुर्व दिशामा भवनकाे मुख्य द्वार  कहाँ छ त्यसकाे वास्तु शास्त्रका अनुसार असरहरूः

तल पाेष्ट गरिएकाे चित्रमा पुर्व दिशामा भवनकाे मुख्य द्वार कहाँ छ पत्ता लगाउनुस र असरहरू तल उदल्लेख गरिएका छन् ।

पुर्व दिशामा भवनकाे मुख्य द्वार १ देखि ९ नम्मर सम्म  हुन्छन् ।  तपाइकाे भवनकाे मुख्य द्वार १ देखि ९ नम्मर सम्म जहाँ छन् त्यसका असर तल  उल्लेख गरिएका छन् ।

वास्तु शास्त्रका अनुसार पुर्व दिशामा भवनकाे मुख्य द्वार कहाँ छ त्यसका असरहरूः

पुर्व दिशाः

अनिलभयं स्त्रिजननं प्रभुतधनता नरेन्द्रवाल्लभ्यम् क्राेधपरतानृतत्वं क्राेर्य र्चाैयँ च पूर्वेण ।।

वर्ग १ः (शीखि)

यस वर्गमा भवनकाे मुख्य द्वार भएमा दुःख र अग्नीकाे भय हुन्छ ।

वर्ग २ः  (पर्जन्य)

यस वर्गमा भवनकाे मुख्य द्वार भएमा परिवारमा कन्याहरू वृद्धी र अग्नीकाे भय हुन्छ ।

वर्ग ३ः  (जयंत)

यस वर्गमा भवनकाे मुख्य द्वार भएमा बस्ने मानिसहरू ठूलो हृदयको साथ धेरै उदार हुन्छन्, धन लाभ, महिमा, प्रगति – समृद्धि ।

वर्ग ४ः  (इन्द्र)

यस वर्गमा भवनकाे मुख्य द्वार भएमा पुर्खावाट धन लाभ,राज याेग, उत्तम ढोका, सरकारि काममा सफलता तथा यस प्रप्ती हुन्छ।

वर्ग ५ः  (सूर्य)

यस वर्गमा भवनकाे मुख्य द्वार भएमा धन प्रप्ती हुन्छ तर धेरे क्राेध पनि  हुन्छ।

वर्ग ६ः  (सत्य)

यस वर्गमा भवनकाे मुख्य द्वार भएमा चाेरी,  परिवारमा कन्याहरू वृद्धी र असत्य बाेलिकाे अधिकता हुन्छ।

वर्ग ७ः (भ्रश)

यस वर्गमा भवनकाे मुख्य द्वार भएमा पुत्र हिन र क्रुरता उत्पन्न हुन्छ ।

वर्ग ८ः  (व्याेम)

यस वर्गमा भवनकाे मुख्य द्वार भएमा चाेरीकाे भय हुन्छ ।

वर्ग ९  (अनिल)

यस वर्गमा भवनकाे मुख्य द्वार भएमा पुत्र सन्तानकाे कमी तथा मृत्यु हुन्छ  र अग्निकाे तथा शत्रु भय हुन्छ।

दक्षिण दिशामा भवनकाे मुख्य द्वार  कहाँ छ त्यसकाे वास्तु शास्त्रका अनुसार असरहरू बुझ्न याे लिङ्क  क्लिक गर्नुहाेस 

थप जानकारिका लागि ९८०११८८११० अथवा नेपाल निर्माण सेवामा हामीलाई सम्पर्क गर्नुहाेस ।

Subscribe our Newsletter Be the first to know