Viber: 9801188110

By: Pawan Shrestha December 18, 2018
Effect of Position of Main Door facing South Direction

दक्षिण दिशामा भवनकाे मुख्य द्वार  कहाँ छ त्यसकाे वास्तु शास्त्रका अनुसार असरहरूः

तल पाेष्ट गरिएकाे चित्रमा दक्षिण दिशामा भवनकाे मुख्य द्वार कहाँ छ पत्ता लगाउनुस र असरहरू तल उदल्लेख गरिएका छन् ।

दक्षिण दिशामा भवनकाे मुख्य द्वार ९ देखि १७ नम्मर सम्म  हुन्छन् ।  तपाइकाे भवनकाे मुख्य द्वार ९ देखि १७ नम्मर सम्म जहाँ छन् त्यसका असर तल  उल्लेख गरिएका छन् ।

वास्तु शास्त्रका अनुसार दक्षिण दिशामा भवनकाे मुख्य द्वार कहाँ छ त्यसका अरसहरूः

दक्षिण दिशाः

अल्पसुतत्वं प्रेष्यं नीचत्वं भक्ष्यपानसुतवृध्दिः । राैद्रं कृतध्नमधनं सुतवीर्यध्नं च याच्येन ।।

वर्ग ९ः  (अनिल)

यस वर्गमा भवनकाे मुख्य द्वार भएमा पुत्र सन्तानकाे कमी तथा मृत्यु हुन्छ  र अग्निकाे तथा शत्रु भय हुन्छ।

वर्ग  १०ः  (पुषा)

यस वर्गमा भवनकाे मुख्य द्वार भएमा दासत्व र बन्धन प्राप्ति हुन्छ ।

वर्ग ११ः  (वितथ)

यस वर्गमा भवनकाे मुख्य द्वार भएमा  नीचता र भयकाे वृद्दि हुन्छ ।

वर्ग १२ः  (साेम)

यस वर्गमा भवनकाे मुख्य द्वार भएमा  धन तथा पुत्र लाभ हुन्छ।

वर्ग १३ः  (यम)

यस वर्गमा भवनकाे मुख्य द्वार भएमा अशान्ति हुन्छ।

वर्ग १४ः  (गन्धर्व)

यस वर्गमा भवनकाे मुख्य द्वार भएमा यश  वृद्दि, निर्भयता हुन्छ तर कृतघ्नता बढ्छ ।

वर्ग १५ः  (भृंगराज)

यस वर्गमा भवनकाे मुख्य द्वार भएमा निर्धनता र चाेरकाे भय हुन्छ ।

वर्ग १६ः (मृग)

यस वर्गमा भवनकाे मुख्य द्वार भएमा पुत्र नाश तथा राेग भय हुन्छ ।

वर्ग १७ः (पितर)

यस वर्गमा भवनकाे मुख्य द्वार भएमा पुत्रक्षय, निर्धनता तथा शत्रुहरूवाट भय हुन्छ।

 

पुर्व दिशामा भवनकाे मुख्य द्वार  कहाँ छ त्यसकाे वास्तु शास्त्रका अनुसार असरहरू बुझ्न याे लिङ्क  क्लिक गर्नुहाेस 

थप जानकारिका लागि ९८०११८८११० अथवा नेपाल निर्माण सेवामा हामीलाई सम्पर्क गर्नुहाेस ।

Subscribe our Newsletter Be the first to know