Viber: 9801188110

By: Pawan Shrestha December 19, 2018
Effect of Position of Main Door facing West Direction

पश्चिम दिशामा भवनकाे मुख्य द्वार  कहाँ छ त्यसकाे वास्तु शास्त्रका अनुसार असरहरूः

तल पाेष्ट गरिएकाे चित्रमा पश्चिम दिशामा भवनकाे मुख्य द्वार कहाँ छ पत्ता लगाउनुस र असरहरू तल उदल्लेख गरिएका छन् ।

पश्चिम दिशामा भवनकाे मुख्य द्वार १७ देखि २५ नम्बर सम्म  हुन्छन् ।  तपाइकाे भवनकाे मुख्य द्वार पश्चिम दिशामा ७ देखि २५ नम्बर सम्म जहाँ छन् त्यसका असर तल  उल्लेख गरिएका छन् ।

वास्तु शास्त्रका अनुसार पश्चिम दिशामा भवनकाे मुख्य द्वार कहाँ छ त्यसका अरसहरूः

पश्चिम दिशाः

सुतपीडारिपुवृध्दिर्न सुतधनाप्तिः सुतार्थफलसम्पत् । धनसम्पन्नपतिभयं धनक्षयाे राेग इत्यपरे ।।

वर्ग १७ः (पितर)

यस वर्गमा भवनकाे मुख्य द्वार भएमा पुत्रक्षय, निर्धनता तथा शत्रुहरूवाट भय हुन्छ।

वर्ग  १८ः  (द्दरपाल)

यस वर्गमा भवनकाे मुख्य द्वार भएमा दुःख र भय तथा शत्रु बढ्ने  हुन्छ ।

वर्ग १९ः  (सुग्रीव)

यस वर्गमा भवनकाे मुख्य द्वार भएमा  मौद्रिक हानि , बच्चाहरु सम्मानित हुनेछन् र अधिक र अनौठो वित्तीय घाटा खर्च गर्छन्। ।

वर्ग २०ः  (पुष्पदंत)

यस वर्गमा भवनकाे मुख्य द्वार भएमा  धन तथा पुत्रकाे वद्दि हुन्छ।

वर्ग २१ः  (वरूण)

यस वर्गमा भवनकाे मुख्य द्वार भएमा धन तथा साैभाग्यकाे उत्तराेत्तर वृद्दि हुन्छ।

वर्ग २२ः  (असुर)

यस वर्गमा भवनकाे मुख्य द्वार भएमा राज भय तथा मातनसिक संताप हुन्छ ।

वर्ग २३ः   (शाेष)

यस वर्गमा भवनकाे मुख्य द्वार भएमा धनकाे नाश तथा दुःख हुन्छ ।

वर्ग २४ः  (पापयक्ष्मा)

यस वर्गमा भवनकाे मुख्य द्वार भएमा राेग भय तथा मानसिक तनाव हुन्छ ।

वर्ग २५ः  (राेग)

यस वर्गमा भवनकाे मुख्य द्वार भएमा मृत्यु, बन्धन, स्त्रीहानी तथा निर्धनता हुन्छ।

 

पुर्व दिशामा भवनकाे मुख्य द्वार  कहाँ छ त्यसकाे वास्तु शास्त्रका अनुसार असरहरू बुझ्न याे लिङ्क  क्लिक गर्नुहाेस 

थप जानकारिका लागि ९८०११८८११० अथवा नेपाल निर्माण सेवामा हामीलाई सम्पर्क गर्नुहाेस ।

Subscribe our Newsletter Be the first to know